जेष्ठ २३ २०८३, शनिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुको पहिलो किस्ता पेश्की निकासा

सेवा शुल्क नलाग्ने
लाग्ने समय कागजपत्र प्राप्त भएको दिन
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१. निवेदन २. वडाको सिफारिस पत्र ३. गाउँपालिका कार्यालयबाट तयार गरिएको सम्झौता पत्र तथा सम्झौता फाराम र लागत अनुमान फाराम

Published at: July 29, 2024