जेष्ठ २३ २०८३, शनिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
चार किल्ला प्रमाणित

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

आवश्यक पर्ने कागजातहरु

१. नागरिकताको फोटोकपी २.एकीकृत समपत्ती कर तिरको रसिदको फोटोकपी ३.लालपुर्जाको फोटोकपी ४.सक्कल प्रमाणित नापी नक्सा ५.आवश्यकता अनुसार ट्रेस नक्सा

Published at: July 29, 2024