कार्तिक २८ २०८२, बिहिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
घर/कम्पाउण्ड/टहरा नक्सा पास स्थायी (सुपर स्ट्रक्चरको लागि)

सेवा शुल्क कर दर रेट अनुसार
लाग्ने समय आवश्यक प्रक्रिया पुरा भए पछि (बढीमा ७ दिन)
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

Consult with municipality office

आवश्यक पर्ने कागजातहरु

१. डि.पी.सी सम्म बनिसकेको व्यहोराको निवेदन २.स्वीकृत अस्थायी इजाजतपत्र तथा नक्सा ( पेश भएको सम्पूर्ण प्रमाणकको सक्कल प्रति गा.पा.मा रुजु गरनउजुपर्नेछ। निवेदन स्वयं वा आरेस प्राप्त व्यक्ति उपस्थित हुनपर्नेछ ।)

Published at: July 29, 2024