जेष्ठ २३ २०८३, शनिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
योजना फरफारकको लागि

सेवा शुल्क नलाग्ने
लाग्ने समय आवश्यक प्रकृया पुरा भएपछि
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

गाउँपालिकाको नियम अनुसार

आवश्यक पर्ने कागजातहरु

१.निवेदन २. उपभोक्ता समितिको खर्च अनुमोदन सहितको निर्णय ३. खर्च सार्वजनिक गरी सकेपछिको वडाको सिफारिस

Published at: July 29, 2024