जेष्ठ २३ २०८३, शनिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
जन्मदर्ता

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले, निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

आवश्यक पर्ने कागजातहरु

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता २. आमाको नागरिकता ३. आवश्यकता अनुसार सूचना दिने व्यक्तिको नागरिकता ४.सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

Published at: July 29, 2024