जेष्ठ २३ २०८३, शनिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
सम्बन्ध विच्छेद गर्ने

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

सम्बन्धविच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

आवश्यक पर्ने कागजातहरु

अदालत सम्बन्ध विच्छेद भएको प्रमाणित कागन सहित दुलहा दुलही उपस्तिथत हुनुपर्ने ।

Published at: July 29, 2024