जेष्ठ २३ २०८३, शनिबार

Chulachuli Rural Municipality
Village Executive Office, Koshi Province, Ilam, Nepal
छुट जग्गा दर्ता सिफारिस

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रमाण पुरा भएको निवदेन ृफिल्ड निरिक्षण गर्नुपर्ने अवस्था बाहेक सोही दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको प्राविधिक कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१.निवेदन २.स्थलगत सर्जमिन मुचुल्का ३.फिल्ड बुक ४.नाता प्रमाणित ५.मृत्युदर्ता ६.नागरिकता/जन्मदर्ता ७.नापी नक्सा तथा अन्य सो सम्बन्धी आवश्यक लिखितहरुको फोटोकपी

Published at: July 29, 2024